दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम "विशेष अदालत नियमावली, २०८०" रहेको छ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।